को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !

विकल्प न्यूज/बेनी माघ २ गते ।  कालि र म्याग्दीको संगमस्थलमा आयोजना भएको म्याग्दी महोत्सवको सञ्चालिका शोभा त्रिपाठीले हजारौं दर्शकहरुको मन जितेकी छिन । कला र गलामा धनी शोभा त्रिपाठी बेनीमा आयोजना गरिएको छौठौं म्याग्दी महोत्सवकी सञ्चालीका हुन । कार्यक्रम सञ्चालन गर्न निकै सिपालु त्रिपाठी म्याग्देली दर्शकमाझ प्यारी बनेकी छिन् । उनको प्रस्तुतीले दर्शकहरुलाई लोभ्याइरहेको छ … Continue reading को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !